दयालाग्दो

Romanized: dayaalaagdo, dayaalagdo, dayalaagdo, dayalagdo

दया लाग्ने; मायालाग्दो; दयनीय; दीनहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दया+लाग्दो]

1
दया लाग्ने; मायालाग्दो; दयनीय; दीनहीन।

सम्बन्धित शब्दहरू