लाग्दो

Romanized: laagdo, lagdo

हुँदो; भेट्दो (जस्तो लाग्दो साँझ, छोड्दो दिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हुँदो; भेट्दो (जस्तो लाग्दो साँझ, छोड्दो दिन)।
२.
लाग्नेजति; चाहिँदो; जरुरत परेजति।
३.
अरू शब्दका पछाडि गाँसिएर लाग्ने; अनुभव हुने अर्थ जनाउने शब्द

सम्बन्धित शब्दहरू