पुग्दो
Romanized: pugdo
पर्याप्त; चाहेजति; सोचे वा भने जति; यथेष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पुग्+दो]
1
पर्याप्त; चाहेजति; सोचे वा भने जति; यथेष्ट।