अपुग्दो
Romanized: apugdo
नपुगेको वा नपुग्दो; कमी; अपर्याप्त; अपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अ+पुग्+दो]
1
नपुगेको वा नपुग्दो; कमी; अपर्याप्त; अपूर्ण।