अपुग

Romanized: apug, apuga

नपुगेको; कम भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अ+पुग्]

१.
नपुगेको; कम भएको।
२.
पूरा नभएको; अपुरो; अपूर्ण।
३.
(नाम) नपुगेको वा पूरा नभएको अंश; अपर्याप्तता; अपूर्णता ।

सम्बन्धित शब्दहरू