अपुच्छ

Romanized: apuchchha, apuchchh, apuchcha, apuchch

पुच्छर नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पुच्छर नभएको।
२.
(नाम) नरवानरानुगणभित्र पर्ने पुच्छर नहुने वानर।

सम्बन्धित शब्दहरू