अस्वच्छ

Romanized: asvachchha, asvachchh, aswachchha, aswachchh

कसर भएको; धमिलो; अस्पष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अ+स्वच्छ]

१.
कसर भएको; धमिलो; अस्पष्ट।
२.
स्वच्छ नभएको; सुग्घर नभएको; फोहोर; अशुद्ध; दूषित।

सम्बन्धित शब्दहरू