अस्वप्न

Romanized: asvapn, aswapna, aswapn, ashvapna

निद्रा वा स्वप्नको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निद्रा वा स्वप्नको अभाव।
२.
ननिदाउने रोग लागेको; अनिद्राको रोगी।

सम्बन्धित शब्दहरू