दुःस्वप्न
Romanized: duhsvapn, duhswapna, duhswapn, dusvapna
नराम्रो फलको सङ्केत गर्ने सपना; खराब सपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नराम्रो फलको सङ्केत गर्ने सपना; खराब सपना।
२.
गर्न नसकिने वा हुनै नसक्ने कामकुराको इच्छा।