दुः
Romanized: du, duh
कुनै नाम, विशेषण आदि शब्दका अघिल्तिर जोडिई खराब, निन्दित आदि अर्थ बुझाउने पूर्वसर्ग (दुःसाहस, दुःसाध्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उपसर्ग [संस्कृत]
1
कुनै नाम, विशेषण आदि शब्दका अघिल्तिर जोडिई खराब, निन्दित आदि अर्थ बुझाउने पूर्वसर्ग (दुःसाहस, दुःसाध्य, दुःस्वप्न इ.)।