दुःखद
Romanized: duhkhad, dukhada, dukhad, duhkhada
दुःख वा कष्ट दिने; दुःखदायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दुःख वा कष्ट दिने; दुःखदायी।
२.
कुनै कारणले मनमा दुःख पुऱ्याउने (दुःखद घटना; दुःखद मृत्यु, दुःखद समाचार इ.)।