दुःखित
Romanized: duhkhit, dukhita, dukhit, duhkhita
दुःख पाएको; दुःखी; धेरै कष्ट वा क्लेश भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दुःख पाएको; दुःखी; धेरै कष्ट वा क्लेश भएको।