दुःख
Romanized: duhkh, dukha, dukh, duhkha
शारीरिक वा मानसिक रूपमा हुने पीडा; क्लेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शारीरिक वा मानसिक रूपमा हुने पीडा; क्लेश।
२.
वेदना; छटपटी।