दुःखान्त

Romanized: duhkhaanta, duhkhaant, duhkhant, dukhaanta

वियोग वा करुणामा अन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वियोग वा करुणामा अन्त।
२.
दु:खमा समाप्त हुने।

सम्बन्धित शब्दहरू