अदाइन्
Romanized: adaain, adain
भाँडामा चामल र पानी ठिक्क हालेर भात पकाउन तयार पारिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भाँडामा चामल र पानी ठिक्क हालेर भात पकाउन तयार पारिएको अवस्था।