अदाइन

Romanized: adaaina, adaain, adain, adaina

धोएको चामल र त्यसमा पानी राखी भात पकाउन ठिक्क पारिएको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धोएको चामल र त्यसमा पानी राखी भात पकाउन ठिक्क पारिएको भाँडो।

सम्बन्धित शब्दहरू