अदास
Romanized: adaasa, adaas, adas, adaasha
चाकरीको पेसाबाट छुटकारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चाकरीको पेसाबाट छुटकारा।
२.
दासको अभाव।
३.
दासताबाट मुक्त।