उदास
Romanized: udaasa, udaas, udas, udaasha
कुनै कुराको अभाव वा भावी अनिष्टको आशङ्काले मन चिन्तित र खिन्न हुने अवस्था; दिक्क; दिकदार; विरक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कुराको अभाव वा भावी अनिष्टको आशङ्काले मन चिन्तित र खिन्न हुने अवस्था; दिक्क; दिकदार; विरक्त।
२.
कसैका पक्षमा नलागेको; तटस्थ ।
३.
दुःखी।
४.
नचाहिँदो खर्च गर्ने; उडन्ता।
५.
(नाम)
बुद्ध धर्मावलम्बी नेवारजातिको एक भेद।