उदासे

Romanized: udaase, udaashe, udashe, udase

मसिनो फूल फुल्ने र हरिया डाँक्ला हुने एक प्रकारको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मसिनो फूल फुल्ने र हरिया डाँक्ला हुने एक प्रकारको झार।
२.
नचाहिँदो खर्च गर्ने; उडन्ता।

सम्बन्धित शब्दहरू