उदासीन

Romanized: udaasina, udaasin, udasin, udaaseena

विरक्त; उदास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विरक्त; उदास।
२.
कसैको पक्ष नलिने; निर्लिप्त; तटस्थ; निरपेक्ष।
३.
विषयप्रपञ्चबाट अलग रहेको।
४.
सन्न्यासीको एक भेद।

सम्बन्धित शब्दहरू