पदासीन
Romanized: padaasina, padaasin, padasin, padaaseena
कुनै पद वा दर्जामा रहेको, ओहदादार; पदारूढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै पद वा दर्जामा रहेको, ओहदादार; पदारूढ।