पदासन
Romanized: padaasana, padaasan, padasan, padaashana
राजामहाराजाहरूको पाउ अड्याउने र सिंहासनमुनि रहने सानो खटियाजस्तो वस्तु; पादपीठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजामहाराजाहरूको पाउ अड्याउने र सिंहासनमुनि रहने सानो खटियाजस्तो वस्तु; पादपीठ।