पद्मासन
Romanized: padmaasana, padmaasan, padmasan, padmaashana
दुवै पैताला तिघ्रामाथि पर्ने गरी पलेंटी मारेको आसन; एक प्रकारको योगासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुवै पैताला तिघ्रामाथि पर्ने गरी पलेंटी मारेको आसन; एक प्रकारको योगासन।
२.
ब्रह्मा।