पद्मालय
Romanized: padmaalaya, padmaalay, padmalay, padmalaya
कमल नै घर हुने (ब्रह्माजी, स्वयम्भू)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कमल नै घर हुने (ब्रह्माजी, स्वयम्भू)।
२.
तलाउ।