पद्माक्ष

Romanized: padmaaksha, padmaaksh, padmaksha, padmaaksa

कमलगट्टा; कमलबीज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कमलगट्टा; कमलबीज।
२.
विष्णु।
३.
सूर्य।
४.
(विशेषण) कमलका दलको बान्कीका आँखा हुने; कमलनेत्र।

सम्बन्धित शब्दहरू