अग्रासन

Romanized: agraasana, agraasan, agrasan, agraashana

कुनै अनुष्ठान, सभा वा गोष्ठीमा आमन्त्रित व्यक्तिहरूमध्ये मुख्य व्यक्तिलाई प्रदान गरिने आसन; उच्चतम आसन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै अनुष्ठान, सभा वा गोष्ठीमा आमन्त्रित व्यक्तिहरूमध्ये मुख्य व्यक्तिलाई प्रदान गरिने आसन; उच्चतम आसन ।

सम्बन्धित शब्दहरू