ज्ञानासन

Romanized: jnyaanaasana, jnyaanaasan, jnyaanasana, jnyanaasana

ज्ञानावस्थाको आसन; सिद्धि प्राप्त हुने योगाभ्यासको आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्ञानावस्थाको आसन; सिद्धि प्राप्त हुने योगाभ्यासको आसन।

सम्बन्धित शब्दहरू