ज्ञान

Romanized: jnyaana, jnyaan, jnyana, jnyan

मन वा आत्मालाई हुने कुनै विषयको बोध; लौकिक वा पारलौकिक विषयको जानकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मन वा आत्मालाई हुने कुनै विषयको बोध; लौकिक वा पारलौकिक विषयको जानकारी।
२.
शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध; तत्त्वज्ञान; आत्मसाक्षात्कार।
३.
ज्ञानेन्द्रियद्द्वारा प्राप्त अनुभव; बोध।

सम्बन्धित शब्दहरू