अन्तर्ज्ञान

Romanized: antarjnyaana, antarjnyaan, antarjnyana, antarjnyan

मनमा वा अन्तस्करणमा हुने ज्ञान; अन्तर्बोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनमा वा अन्तस्करणमा हुने ज्ञान; अन्तर्बोध।
२.
प्रकृतिबाटै जीवननिर्वाह, आत्मसुरक्षा आदिका निम्ति जीवलाई प्राप्त भएको आन्तरिक, सहज वा नैसर्गिक चेतना; सहज ज्ञान; सहजानुभूति।
३.
आफ्नै वा अरूका मनभित्रको कुरा जान्ने काम।

सम्बन्धित शब्दहरू