अन्तर्

Romanized: antar

भित्रको; भित्री भन्ने अर्थमा शब्दको अगाडि आउने शब्दांश; अन्तः। अन्तर्मन; अन्तर्दृष्टि; अन्तर्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भित्रको; भित्री भन्ने अर्थमा शब्दको अगाडि आउने शब्दांश; अन्तः। अन्तर्मन; अन्तर्दृष्टि; अन्तर्गत।

सम्बन्धित शब्दहरू