अन्तर्गृह
Romanized: antargriha, antargrih, antargrh, antargrha
घरभित्रको अर्को घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घरभित्रको अर्को घर।
२.
घरभित्रको कोठा।