अभिज्ञान

Romanized: abhijnyaana, abhijnyaan, abhijnyana, abhijnyan

सम्झना; स्मृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सम्झना; स्मृति।
२.
सम्झौटो; चिनु।
३.
लक्षण; चिह्न।
४.
चिनारी; परिचय।

सम्बन्धित शब्दहरू