अभिज्ञापन
Romanized: abhijnyaapana, abhijnyaapan, abhijnyapana, abhijnyapan
कुनै घटना, कार्य आदिबारे सबैलाई दिइने विशेष सूचना; सार्वजनिक जानकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अभि+ज्ञापन]
1
कुनै घटना, कार्य आदिबारे सबैलाई दिइने विशेष सूचना; सार्वजनिक जानकारी।