प्रज्ञापन

Romanized: prajnyaapana, prajnyaapan, prajnyapana, prajnyapan

कुनै घटना, विषय वा कुराको जनाउ दिने काम; सूचना; विज्ञापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै घटना, विषय वा कुराको जनाउ दिने काम; सूचना; विज्ञापन।

सम्बन्धित शब्दहरू