प्रज्ञापक
Romanized: prajnyaapaka, prajnyaapak, prajnyapaka, prajnyapak
प्रज्ञापन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रज्ञापन गर्ने।
२.
सूचित गर्ने; विज्ञापक।