प्रज्ञापत्र

Romanized: prajnyaapatra, prajnyaapatr, prajnyapatra, prajnyapatr

विवरणसहित र अधिकारपूर्वक कुनै कुराको जनाउ दिने पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विवरणसहित र अधिकारपूर्वक कुनै कुराको जनाउ दिने पत्र।
२.
व्यवसायी, व्यापारीहरूले विदेशबाट मालसामान झकाउनका लागि चाहिनेजति खर्चको विवरण खुलाई सम्बन्धित सरकारी अड्डामा दिने औपचारिक पत्र।
३.
व्यापारीहरूले विदेशबाट झकाएको मालसामानको विवरण लेखी भन्सारमहसुल तिर्न दिइने औपचारिक पत्र।

सम्बन्धित शब्दहरू