प्रतिज्ञापत्र

Romanized: pratijnyaapatra, pratijnyaapatr, pratijnyapatra, pratijnyapatr

काम गर्ने वा नगर्ने, कुनै कुरा दिने वा नदिने आदि सम्बन्धमा दृढ निश्चय व्यक्त गरिएको कागत; प्रतिज्ञापूर्ण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काम गर्ने वा नगर्ने, कुनै कुरा दिने वा नदिने आदि सम्बन्धमा दृढ निश्चय व्यक्त गरिएको कागत; प्रतिज्ञापूर्ण कागत; कबुलियतनामा।

सम्बन्धित शब्दहरू