प्रतिज्ञान
Romanized: pratijnyaana, pratijnyaan, pratijnyana, pratijnyan
पछि थाहा भएको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पछि थाहा भएको ज्ञान।
२.
प्रतिज्ञा गर्ने काम; दृढताका साथ स्वीकार।