प्रतिज्ञाबद्ध

Romanized: pratijnyaabaddha, pratijnyaabaddh, pratijnyabaddha, pratijnyabaddh

प्रतिज्ञाले बाँधिएको; वचन पूरा गर्न कटिबद्ध; प्रतिबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रतिज्ञाले बाँधिएको; वचन पूरा गर्न कटिबद्ध; प्रतिबद्ध।

सम्बन्धित शब्दहरू