प्रतिबद्ध
Romanized: pratibaddh, pratibaddha
कुनै विचार, सिद्धान्त आदिबाट बाँधिएको वा त्यसप्रति पूरापूर निष्ठा राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विचार, सिद्धान्त आदिबाट बाँधिएको वा त्यसप्रति पूरापूर निष्ठा राख्ने।
२.
पारिवारिक, सामाजिक आदि दायित्वले जकडिएको।
३.
कुनै किसिमको वाचाबन्धनमा पारिएको; कबुल गराइएको।