प्रतिबन्ध

Romanized: pratibandh, pratibandha

कुनै व्यक्ति, सङ्घ, संस्था आदिका गतिविधिलाई सीमित पार्ने वा रोक लगाउने काम; कसैको कुनै कामकुरामा बन्देज… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यक्ति, सङ्घ, संस्था आदिका गतिविधिलाई सीमित पार्ने वा रोक लगाउने काम; कसैको कुनै कामकुरामा बन्देज लगाउने काम; रोक; रोकावट; अवरोध ।
२.
विघ्न; बाधा।
३.
कुनै कुरा वा काममा लगाइएको अड्को।
४.
बाँध्ने काम; बन्धन।

सम्बन्धित शब्दहरू