प्रतिबन्धु
Romanized: pratibandhu
आफन्तको आफन्त; बन्धुसँग बन्धुता रहेको तेस्रो व्यक्ति; बन्धुको बन्धु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफन्तको आफन्त; बन्धुसँग बन्धुता रहेको तेस्रो व्यक्ति; बन्धुको बन्धु।