सुबन्धु
Romanized: shubandhu, subandhu
असल बन्धु; सच्चा बन्धु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
असल बन्धु; सच्चा बन्धु।
२.
प्रतिअक्षरमा श्लेष भएको।
३.
संस्कृत गद्यकाव्य 'वासवदत्ता' का रचयिता चौथो शताब्दीका संस्कृत महाकवि; गद्यकाव्यका प्रवर्तक महाकवि।
४.
उत्तम बन्धु भएको।