आत्मबन्धु
Romanized: aatmabandhu, atmabandhu
मामाचेला, फुपूचेला, आमाचेला (ठुलीआमा, सानीआमाका सन्तान) मा हुने बन्धुत्व, खास बन्धु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मामाचेला, फुपूचेला, आमाचेला (ठुलीआमा, सानीआमाका सन्तान) मा हुने बन्धुत्व, खास बन्धु।