आत्मबली

Romanized: aatmabali, aatmabalee, atmabalee, atmabalii

जस्तो परे पनि धीर र स्थिर रहन सक्ने; मनोबल उच्च भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जस्तो परे पनि धीर र स्थिर रहन सक्ने; मनोबल उच्च भएको।

सम्बन्धित शब्दहरू