आत्मबल

Romanized: aatmabala, aatmabal, atmabal, atmabala

आत्मामा निहित बल; मानसिक शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आत्मामा निहित बल; मानसिक शक्ति।
२.
हाँसी हाँसी दुःखसुख सहने निजी क्षमता।

सम्बन्धित शब्दहरू