आत्मबोध
Romanized: aatmabodha, aatmabodh, atmabodh, atmabodha
आफैंआफ आत्माका सम्बन्धमा हुने बोध वा ज्ञान; आत्मज्ञान; तत्त्वज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफैंआफ आत्माका सम्बन्धमा हुने बोध वा ज्ञान; आत्मज्ञान; तत्त्वज्ञान।