अनुबोध
Romanized: anubodh, anubodha
पछि हुने सम्झना; अनुस्मरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पछि हुने सम्झना; अनुस्मरण।
२.
महसुस।