अवबोध

Romanized: avabodh, awabodha, awabodh, ababodha

जान्ने, बुझ्ने वा सम्झने काम; बुझाइ; ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जान्ने, बुझ्ने वा सम्झने काम; बुझाइ; ज्ञान।
२.
जागा हुने क्रिया; ब्यूँझाइ।
३.
विवेचना; व्याख्या।

सम्बन्धित शब्दहरू