प्रबोध

Romanized: prabodh, prabodha

जाग्रत् अवस्था; सचेत अवस्था; ज्ञानावस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जाग्रत् अवस्था; सचेत अवस्था; ज्ञानावस्था।
२.
लौकिक वा पारलौकिक किसिमको ज्ञान; जीवनजगत्‌को वास्तविकताको ज्ञान; तत्त्व ज्ञान।

सम्बन्धित शब्दहरू